Thursday, May 13

गरिबीमा लुकेको आवाज भाइरल बन्दै -तिन जाना दाजुभाई एक साथ मिडियामा (भिडियो हेर्नुहोस्)

August 19, 2020 295

टिकटक तथा युटुबमा भाइरल बन्दै गहि रहेको अमित कुमार राईको तिन जना दाजु भाई एकै साथ मिडियामा आएका छन् । पाँचथरको फिदिममा जन्म लिएका राई दाजु भाई तिनै जना एकै साथ मिडियामा आएका हुन् । तिनै जना दाजु भाई निकैनै कलात्मक रहेका छन् ।

भाइरल बन्दै गरेका अमित कुमार राई (जन्तरे) गाउन, सहरमान राई (साइला) सारङगी, रामभक्त राई (अन्तरे) मादलमा खप्पिस रहेका छन् । उनिहरुले सारङगी र मादलको तालमा ‘रक्सी तिन पाने’ बोलको चुडके गीत गाएका छन् । बच्चा बेला देखीनै गीत संगीतको क्षेत्रमा एक दमै रुची राख्ने उनीहरुको परीवार आर्थिक अवस्थाको कारण पछिपरेको बताउछन् ।

भाइरल बन्दै गरेका अमित (जन्तरे) काकालाई ईङकित गर्दै उनका साइला दाजु सहरमानले भने, ‘सानै उमेर देकी जन्तरे गीत गाउन रुचि राख्द थियो, पाहाडमा पाउने मादले बाँस म ल्याईदिन्थे, उ दिन भरी त्यहि बजाउदै बस्थो । उसले बुवाले बजउनु भएको मादलको ताल पकडेर मादल बजाउन सिकेको थियो ।

तल रहेको भिडियोमा उनिहरुले बाल्यकालको बारेमा धेरै दु:ख-शु:खको कुराकानीहरु गरेका छन् । भिडियो हेर्नुहोला:

प्रतिकृया दिनुहोस्