Friday, April 23

कैलास खोलामा आएको बाढीले अछाममा बस्ती नै बगायो : ४ को शब फेला १९ जना बेपत्ता

August 19, 2020 291

कैलाली-अछाममा आएको बाढीले गाउँ नै बगाएको छ । रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको बताइएको छ ।

बाढीका कारण रामारोशन सैनी बजारका २२ पसल बगाएका छन् भने १९ जना सम्पर्कविहीन भएका छन् । त्यस्तै चार जनाको शब फेला परेको बताइएको छ ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । ।प्रहरी घटनास्थलमा पुग्दै गरेको हुनाले घटनाको विवरण आउन बाँकी रहेको छ । छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्