Wednesday, April 21

बाढीले क्षति पुर्‍याएको अछाममा पुग्यो सेना र प्रहरी सहितको उद्धार टोली

August 19, 2020 290

अछाम — बाढीले क्षति पुर्‍याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । उद्धारका लागी नेपाली सेनाको हेलिकप्टरमा सेना प्रहरी र प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको सहितको टोली पुगेको छ ।बाढीले बगाएका ६ जनाको शव फेला परेको छ ।

घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको छ । १८ जनाजति सम्पर्कविहीन छन्। दर्जनौं परिवार विस्थापित भएका छन् ।बाढीले दर्नाको पक्की पुलसमेत बगेको बताइएको छ ।त्यस्तैबाढीलदे दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्