काठमाडौं उपत्यकामा आज रातीदेखि हुने निषेधाज्ञालाई थप कडाई गरिने, तर यि बैँकहरु भने खुल्ने !

August 19, 2020 1552

काठमाडौं । काठमाडौं उपत्यकामा आजरातीदेखि हुने निषेधाज्ञालाई थप कडाई गर्ने रणनीति प्रशासनको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञामा भिडभाड गर्न नहुने निर्षक निकाले पनि यो अवधिमा बैंकहरुको सेवा भने सञ्चालन हुने जनाएको छ ।

भिडभाड नगरी बैँकहरुले सेवा दिने र दैनिक एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउने प्रशासनले जनाएको छ ।

तर काठमाडौँ उपत्यकामा मात्रै ५ वटा शाखा खोल्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस्