Saturday, July 24

नेपालको झन्डा संगै बुद्धको फोटो पनि जलाएको खुलाशा गरेका क्यामरामेनले हात जोडेर माफी मागे

August 19, 2020 485

नेपालको झन्डा संगै बुद्धको फोटो पनि जलाएको खुलाशा गरेका छन् नेपालको झण्डा जलाको भिडियो खिच्ने क्यामरामेन पहिलो चोटी मिडियामा
अहिले सबै सामु क्यामरामेनले हात जोडेर माफी मागे थप ६ जना पक्राउ

कथा बस्तु थाहानै थिएन कम गर्दै जादा बुद्धको फोटो जलाउन थालेपछि हामीले काम रोक्येउ अनि कम नगर्ने भनेपछि सबै जिम्मा हाम्रो हो तिम्रो खिच्ने काम हो भने पछि पुरा भिडियो हेर्नु होला

प्रतिकृया दिनुहोस्