Sunday, March 7

काठमाडौंको कागेश्वरीमा पहिरोमा परी एक युवकको मृत्यु

July 20, 2020 140

साउन ५, २०७७ काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। आइतबार बेलुकी पहिरोले पुरिएर स्थानीय २२ वर्षीय नवराज गुरुङको मृत्यस भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए। गाउँमा डुल्न निस्कएका गुरुङ बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले पुरिएका थिए। उनको शव बेलुकी नै स्थानीय र प्रहरीले निकालेका प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्