आज मल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

August 20, 2020 687

काठमाडौं- नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज मेरिकी डलरको मूल्य १० पैसाले बढेको छ। बुधबार ११९ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलरको मुल्य आज १० पैसाले घटेर ११९ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रबैकंले जनाएको छ । यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५८ रुपैयाँ ०१ पैसा, विक्रिदर १५८ रुपैयाँ ३२ पैसा रहेको छ।

बिहीबार युरोपीयन यूरो १ को खरिददर १४२ रुपैयाँ ५९ पैसा, विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ। क्यानडीयन डलर १ को खरिददर ९० रुपैयाँ ८४ पैसा, विक्रिदर ९१ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रलियन १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा, विक्रिदर ८७ रुपैयाँ २५ पैसा रहेको छ।कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैयाँ रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७६ पैसा रहेको छ । यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५१ पैसा र विक्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्