Wednesday, June 23

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बनेपा प्राविधिक शिक्षालय भवन कक्षलाई आइसोलेशन बेड हस्तान्तरण

August 20, 2020 260

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि वडा नं ५, बनेपा प्राविधिक शिक्षालय भवन कक्षमा हाल व्यवस्थित गरेको ५० बेडको आइसोलेशन कक्षका लागि नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठलाई बेड हस्तान्तरण गर्दै बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जित । साथमा नगरका वडाअध्यक्षहरू । रञ्जितले आइसोेलेशनका लागि बुधबार २० बेड सहयोग गर्नुभएको छ । तस्बिर -राजकुमार पराजुली-रासस

प्रतिकृया दिनुहोस्