Friday, July 30

लगातार बढेको सुनको मुल्य आज भने ह्वात्तै घट्यो

August 20, 2020 3127

काठमाडौ भदौ ४ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सयले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कोरोबार भएको छ ।

त्यस्तैगरी आज , तेजाबी सुन प्रतितोला ९८ हजार तीन सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य पाँच रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्