Friday, July 30

सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तदैै स्थानीय

August 20, 2020 246

मुगुको सदरमुकाम गमगढीबाट चीनसम्म जोडने गमगढी–नाग्चेलाग्ना सडकखण्डको सालिम खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तदैै स्थानीयवासी । छायाँनाथ रारा नगरपालिका–१५ र मुगुम कार्मारोङ्ग गाँउपालिका–१५ गरी ३० बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्दा वर्षौदेखि यसरीनै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । तस्बिर-नृपेन्द्रबहादुर मल्ल-रासस

प्रतिकृया दिनुहोस्