Saturday, July 31

खाना पकाउन खर्पनमा दाउरा बोकी आफ्नो गन्तव्य तर्फ लम्कदै मध्यपुर थिमिका किसान

August 21, 2020 196

खाना पकाउन खर्पनमा दाउरा बोकी आफ्नो गन्तव्य तर्फ लम्कदै मध्यपुर थिमिका एक किसान । ग्याँँसमा भन्दा आर्थिक रूपमा सस्तो पर्ने र स्वाद पनि मीठोहुने भएकाले दाउरामै खाना पकाउन राम्रो मानिन्छ । तस्वीर -रत्न श्रेष्ठ- रासस

प्रतिकृया दिनुहोस्