Tuesday, May 11

काठमाडौंमा भयाभह बन्दै कोरोना , शिक्षण अस्पतालका १३ डाक्टरसहित ७० जनामा देखियो कोरोना

August 21, 2020 313

काठमाडौं, ५ भदौ । महाराजगञ्जस्थित शिक्षण अस्पतालका १३ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्तकुमार दासका अनुसारथप १७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० पुगेको हो ।

केही दिन पहिले अस्पतालको इमरजेन्सी वार्डमा कोरोना संक्रमण देखिएपछि केही दिन इमरजेन्सी वार्ड बन्द गरिएको थियो ।

प्रतिकृया दिनुहोस्