Tuesday, June 22

बिडी तथा सुर्तिजन्य पदार्थ बरामद

August 22, 2020 332

सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका–७ हिक्मतपुर र कैलारी गाउँपालिका–३ भितरिया घाटबाट शुक्रबार बरामद गरेका बिडी तथा सुर्तिजन्य पदार्थ । भन्सार छलि ल्याएका रु दुई लाख ७५ हजार बराबरका बिडी, सुर्तिजन्य पदार्थ, प्लाष्टिकको डोरी र मोबिललगायतका सामानहरु बरामद गरेको हो । तस्वीर , तिलकराज ओझा, रासस

प्रतिकृया दिनुहोस्