Tuesday, June 22

हावाहुरीले घोगा लागेको मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित

August 22, 2020 176

लगातारको बर्षा र हावाहुरीले बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा नष्ट गरेको मकैबाली ।हावाहुरीले घोगा लागेको पुरै मकै ढलेको र हावाहुरीले मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । तस्वीर , विनोद सिंह विष्ट, रासस

प्रतिकृया दिनुहोस्