Friday, April 23

तीजकै दिन साना दुई नानि छाडेर आमा बेपत्ता भएपछि… ( भिडियो हेर्नुहोस् )

August 22, 2020 427

काठमाडौं ०५ भदौ / नारीहरुको महानपर्व हरितालिका तीजलाई कोरोना महामारीका बिचपनि घर घरमै मनाएर बिदाई गरेको छ ।

हरेकबर्ष धुमधामका साथ मनाइने तीज पर्व यो बर्ष भने लकडाउनका कारण मठ मन्दिरहरु समेत सुनसान बनेको थियो । तीजको दिन श्रीमानको आयु लामो होस भनेर हिन्दु नारीहरुले व्रत बस्ने परम्परा छ ।

तर, यता मिडियामा तिजकै दिन छोराछोरीलाई छाडेर श्रीमती बेपत्ता भएको भन्दै एक युवक मिडियामा आएका छन् ।

प्रकाश गोले कि श्रीमती दिन साना दुई नानि ९ बर्षे र ६ बर्षे छोडेर आमा कता गईन यतिखेर बच्चा हरुको बिचल्ली भयो अर्को तिर प्रकाश गोले ज्यामी काम गर्ने गर्छन ।

लकडाउन ले झनै गारो भएपछि प्रकाश गोले रुदै मिडियामा एकपल्ट पुरा भिडियो हेर्नु होला र ति आमा सम्म यो भिडियो पुगोस ।

प्रतिकृया दिनुहोस्