दमकमा आज विहानै थपिए १६ जना कोरोना पोजेटिभ, समुदायमा कोरोना संक्रमण बढ्यो

August 22, 2020 273

विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ का आधारमा लिएको स्वाब परीक्षणको नयाँ रिर्पोट आएको हो । यसमा विद्यूत प्राधिकरणका कर्मचारी ६ जना रहेकाछन् ।

अन्य २ जना पनि समुदायमा रहेको बताईएको छ । यसैगरी शशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ । उनिहरु सरुवा भएर विराटनगरबाट यहाँ आएको र त्यहि भित्र क्वारेन्टाइनमा रहेकाहरु रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

यो संगै दमकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । समुदायमा पनि कोरोना संक्रमितको सख्या बढेको छ । यसले गर्दा दमकमा कोरोना संक्रमणको दर बढ्न थालेपछि चिन्ता पनि छाएको छ ।

ताजा अपडेट
स्वाब दिएर क्वारेन्टाइनमा नबस्दा दमकमा कोरोना भयावह अवस्था आउने संकेत
दमक फार्मेसी तथा क्लिनिकका स्वास्थ्यकर्मीमा देखियो कोरोना, कन्ट्याक्ट ट्रेसिङमा अब समस्या
दमकमा आज विहानै थपिए १६ जना कोरोना पोजेटिभ, समुदायमा कोरोना संक्रमण बढ्यो
दमकमा लकडाउन कायम राख्ने की खोल्ने भन्ने बिषयमा आज छलफल, लकडाउन केहि समय कायम राख्न सुझाव
झापामा फेरी बैककी एक कर्मचारीमा कोरोना पोजेटिभ
दमकमा एक नीजि विद्यालयका शिक्षकमा कोरोना संक्रमण, दमकमा संक्रमितको संख्या ५० पुग्यो
फेसबुक प्रतिक्रियाहरु
सम्बन्धित समाचार

स्वाब दिएर क्वारेन्टाइनमा नबस्दा दमकमा कोरोना भयावह अवस्था आउने संकेत

दमक फार्मेसी तथा क्लिनिकका स्वास्थ्यकर्मीमा देखियो कोरोना, कन्ट्याक्ट ट्रेसिङमा अब समस्या

दमकमा लकडाउन कायम राख्ने की खोल्ने भन्ने बिषयमा आज छलफल, लकडाउन केहि समय कायम राख्न सुझाव

झापामा फेरी बैककी एक कर्मचारीमा कोरोना पोजेटिभ
हाम्रो बारे
सम्पर्क
विज्ञापन
समाचार
प्रदेश
आर्थिक
स्वास्थ्य
मनोरञ्जन
बिज्ञान/प्रबिधि
खेलकुद
पत्रपत्रिका
ग्यालरी
प्रभावकारी मिडिया प्रा.लि. दमकद्धारा सञ्चालित प्रभावकारीन्यूज

कार्यकारी प्रमुख : विष्णुप्रसाद पोखरेल
९८०२०७५८५०
मुख्य कार्यालय : दमक, झापा

प्रतिकृया दिनुहोस्