Friday, April 23

धनीको छोरीसंग प्रेम गर्दा सडकको खाते जिन्दगि बीताएका एक पुरुषको मन रूहाउने प्रेम कथा (एक पटक सबैले हेर्नुहोला)

August 22, 2020 1155

प्रेम के हो भन्ने सयद बुझ्ने र बास्तबिक प्रेम गर्नेलाई मात्र थाह हुन्छ कुन ठाउँमा गएर अलमलिन्छ प्रेम भन्ने पनि सोहि ब्यक्तिलाइ मात्र थाह हुन्छ ,आज त्यस्ता प्रेमी जो हरेक दिन मरेर बाचेको छ उसैको यादमा हरपल तड्पीएर छटपटी हुदै बाचेको छ र बाचुन्जेल सडकमा भिख मागेर खाते जिन्दगि काट्दै छ

प्रेम कति अन्धो छ भन्ने सझिलै एकिन गर्न सकिन्छ ,धनि गरिबले प्रेम छेकिदैन भन्थे तर यहा कैलासको प्रेम भने बिल्कुलै फरक छ ,कुनै सम्पन्न परिवार संग नाता जोड्न खोज्दा सडकको बास भएको छ,कहिलेकाही त ३ दिन सम्म भोकै बस्छन कैलास कहिलेकाही फ्याकेको भात खाएर जिन्दगि काट्छन ,कसरी छुट्यो त कैलास र उनकी प्रेमिकाको प्रेम?हेर्नुहोस भिडियो अन्तिम सम्म:

प्रतिकृया दिनुहोस्