Friday, April 23

सोचे झै रैनछ जीन्दगी चर्चित गायिका सभासदकी छोरी भए पनि द*र्द*नाक जीवन काँहानी (भिडियो सहित)

August 22, 2020 343

सोचे झै रैनछ जीन्दगीकी चर्चित गायिका मधु क्षेत्रीका बारेमा धेरे कुराहरु त मिडियामा आइसकेका छन् । उनका बुवा सभासद समेत हुन् । समाजको सोचाई छोरी प्रति सधै नकरात्क रहेको भन्दै आफुले आफ्ना पिडाहरु भाबुक हुँदै पोखिन् ।

मधु क्षेत्री अहिलेकी चर्चित गायिका हुन छोरी पाल्नकै लागि आफुले एकदमै दुख गरेको र समाजसँग लड्दै १३ बर्ष सर्घष गरेका दिनहरुमा कसले केके मात्र भने सबै कुरा सेयर गरेकी छिन् । उनै गायिका सँग नजिकबाट उनका कुराकानि एकपटक सुनौ ।

प्रतिकृया दिनुहोस्