Saturday, July 24

दीपाश्री निरौलाको आज जन्मदिन

August 23, 2020 906

काठमाडौँ । लोकप्रिय अभिनेत्री तथा सफल निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ ।

जन्मदिनको अवसरमा बिहानैदेखि दीपालाई सुभाकामनाको ओइरो लागेका पनि कतिपयले दीपालाई ‘महानायक’ प्रकरणमा जोडेर अझै पनि रिस पोखिरहेका छन् ।

एक अन्तरवार्तामा बोल्ने क्रममा दीपाले राजेश हमाल महानायक नभएको आशयको अभिब्यक्ति दिएपछि दीपासहित उनको टिमविरुद्ध नै सामाजिक संजलमा चर्को आलोचनापछि दीपाले पटक पटक माफी मागीन् ।

र आज जन्मदिनको अवसरमा पनि दीपाले माफी माग्दै भनेकी छिन् म पनि हजुरहरुकै दिदी बहिनी सरह हो ।

कृपया ‘आफ्नै दिदी बहिनी संझिएर माफी दिनुहोला’ । जन्मदिनको अवसरमा दीपालाई ओएस नेपाल यूनिटको तर्फबाट लाखौँ लाख शुभकामना ।

 

प्रतिकृया दिनुहोस्