Saturday, July 31

बेसार पानी खाएर, तातोपानीको बाफ लिएर र घाममा हिँडेर आत्मबल बढाएर ६९ वर्षीया लीलामायाले जितिन कोरोना

August 23, 2020 581

कोरोना जितेर घर फर्किनु भएकी व्यास नगरपालिका– १ रतौलीका ६९ वर्षीया लीलामाया बस्नेत । बेसार पानी खाएर, तातोपानीको बाफ लिएर र घाममा हिँडेर आत्मबल बढाएर कोरोना जितेको उहाँ आफूलाई भेट्न आउनेहरुलाई सुनाउनुहुन्छ । तस्बिर – सानेबहादुर नेपाली-रासस

प्रतिकृया दिनुहोस्