Friday, April 23

ऋषिले ज्योती मगरलाई प्रश्न सोध्दा फेरी लय गुमाए

August 23, 2020 524

काठमाडौँ । पछिल्ला दिनमा पत्रकार ऋषि धमलाले लिएका अन्तरवार्ताहरु एकपछि अर्को गर्दै विबादमा तानिदै छन् ।

मोडल दुर्गेश थापालाई आफ्नो कायक्रममा बोलाएर नारायण गोपाल र रामकृष्ण ढकालको गीत गाउन लगाएका ऋषिले दुर्गेश आँफुले भनेका भन्दा फरक गायकको गीत गाएको पत्तो नै पाएनन् । र दुर्गेशसँग ऋषि समेत ट्रोलको शिकार बन्न पुगे ।

यसैबिच ऋषिले फेरी गायिका ज्योति मगरसँग गरेको एक अन्तरवार्तामा उनले ज्योतीसँग कुराकानी गर्दै जाँदा लय गुमाएका छन् । ऋषिले गीतका बारेमा प्रश्न गरेपछि एक्कासी टु पिसको प्रश्न सोध्दै जान्छन् । जतिजति यस विषयमा ऋषिले प्रश्न सोध्छन् ज्योतिले यसरी फटाफट उत्तर दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्