Thursday, May 13

रचना रिमाल र शिशिर भण्डारीको अन्ताक्षरी भिडन्त । कस्ले जित्यो ? यस्तो रमाईलो भिडियो हेर्नुहोस

August 23, 2020 195

काठमाडौंमा निषेधाज्ञा लागु भएसँगै यतिबेला की चर्चित र व्यस्त गायिका रचना रिमाल घरमै छिन् । काठमाडौंमा शिशिर भण्डारीको फ्ल्याटमा बस्दै आएकी रचनालाई शिशिरले बहिनी मान्दछन् । पछिल्ले समय शिशिर भण्डारीको शव्द र सँगीत रहेको गीत फोटो फिरिममा गाएसँगै रचनाको चर्चा झनै चुलियो ।

कोरोना कहरको समयमा रचना र शिशिरले अन्ताक्षरी भिडियो ल्याएका छन् । सबैको मनोरन्जनका लागि तयार पारिएकोअन्ताक्षरी भिडियोमा कस्ले जित्यो ? यति रमाईलो भिडियो हेर्नुहोस-

प्रतिकृया दिनुहोस्