Thursday, May 13

शिशिर भण्डारीको बुवा आमा पहिलो पटक मिडियामा । बुवा दोहोरी गाउन झनै खप्पिस, बाउ छोराको दोहोरी भिडन्त (भिडियो हेर्नुस)

August 23, 2020 473

पछिल्लो समय बिभिन्न सामाजिक कार्यहरु गर्दै सबैको मन मुटुको ढुकढुकी बनेका शिशिर भण्डारी यतिबेला चितवनमा छन् । चितवनका दुखी गरिबहरुको भिडियो कैद गर्दै उनीहरुको सहयोगका लागि जुटेका शिशिर भण्डारीलाई सबैले माया र सम्मान गर्दछन् । यसैबिच सबैको मनको चाहना अनुसार शिशिरको बुवा आमा पहिलो पटक मिडियामा आएका छन् ।

यसैबिच शिशिरको बुवा आमालाई मिडियामा आए । शिशिर सानोमा कस्ता थिए, कसरी मिडिया क्षेत्रमा लागे ? हेर्नुहोस यो भिडियो, जहाँ शिशिर भण्डारीका बुवाले शिशिरको भन्दा उत्कृष्ट दोहोरी सुनाए । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्