लोड सेडिगं हटाएर चर्चामा आएका कुलमानलाई हटाए हजारौं युवा सडकमा उतार्ने चेतावनी (हेर्नुहोस भिडियो)

August 24, 2020 374

काठमाडौं-कुलमान घिसिङलाई पदबाट हटाउने कुरा आए सङ्गै अहिले चौतर्फी बिरोध भैरहेको छ । कुलमान हटाए आफुले हजारौं युवा सडकमा उतार्ने बताउदै हरि उदासीलाई समेत खुल्ला चुनौती दिएका छन । केही समय अगाडी काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार भाइरल बन्यो सनसनी बनेर फैलियो । कपनको चौरमा कार्टुनमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका नेपाली मनहरु रातारात ओइरिए । पछि त्यो झुटो भन्ने थाहा पाएपछी चौतर्फी बिरोध भएको थियो ।

भाग्य न्यौपानेले पुष्पा अधिकारीको घरमै गएर पैसा फिर्ता मागे अनि अन्तरबार्ता लिए त्यो अन्तरवार्ता निकै बिबादित बन्यो । यसैबिच हरि उदाशी भन्ने एक ब्यक्तिले भाग्य र शिशिरलाई तिमिहरुबाट ठूलो गल्ती भयो माफी माग नत्र म बाङ्गारा झार्छु भन्ने कुरा मिडियामा आएपछी झापाबाट कुमार राई र हजारौ युवा आक्रोशित हुदै मिडियामा आएका थिए ।

अहिले फेरि हरि उदासीले घाँटी काट्ने भन्दै सामाजिक संजालमा आएपछी फेरि कुमार राई र डेभिड साही ठकुरी आ क्रोशित हुँदै मिडियामा आएका छन । हरिले भाग्य न्यौपाने शिशिर भन्डारी लगायत सबै नेपालीलाई यस्तोसम्म भनेका छन कि हेर्दा सबैको रगत उम्लीनेछ । झापाका युवाहरुले रिसाउदै हरि उदाशीलाई आफूहरु झापाबाट काठमाडौ नै आएर तेरो हड्डी करङ्ग भाच्ने भन्दै भनेको सुन्दा हरि उदाशीको होस उड्ने छ । यससँगै तलको भिडियोमा हेर्नुहोला

प्रतिकृया दिनुहोस्