Saturday, July 24

चोरी र जबरजस्ती करणीमा संलग्न दुई अभियुक्त लामो समयपछि पक्राउ

August 24, 2020 446

चोरी र जबरजस्ती करणीमा संलग्न दुई अभियुक्तलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको छ ।जबरजस्ती करणीमा संलग्न तत्कालिन मेलम्ची–११ का ३६ बर्षीय भोलाबहादुर खड्कालाई १८ वर्षपछि र २०४४ साल असोज १९ गतेको फैसला अनुसार एक महिना १५ दिन कैद तथा रु ५६ हजार ३८७ जरीबाना सजाय पाएका मेलम्ची नगरपालिका–८ का ७८ बर्षीय ग्याम्जो तामाङलाई पक्राउ गरेको हो । तस्वीर , देवराज सुवेदी, रासस

प्रतिकृया दिनुहोस्