Saturday, July 31

श्रीमतीलाई २५ लाख ऋण बोकाएर श्रीमान अर्कै युवती लिएर कुवेतमा बेपत्ता , साहुले घर घेर्न आउँछन् २ बच्चाकी आमाको भयो बिचल्ली (भिडियो हेर्नुस्)

August 25, 2020 1210

रुकुमकी एक जना महिला जसका श्रीमान लामो समय देखि बेपत्ता छन् । उनका श्रीमान विदेशमा छन् उनी अहिले लामो समय देखि सम्पर्कमा छैनन् । विदेशमा भएका श्रीमानले नेपालमा करिब २५ लाख रुपैया श्रण गाएर बेपत्ता भएका हुन् ।

हिरा वली रुकुमकोटकी उनी विवाह भएर महत ३ नम्बर वडामा गएकी थिइन् भूमी गाउँपालिकाका तिलक वलीसंग भएको थियो । उनी रुकुमवाट बसाई सरेर दागं आएका हुन् । त्यतीबेला उनका श्रीमान साउदी अरवमा थिए । त्यतीबेला सम्बन्ध राम्रो थियो ।

उनले पठाएको पैसाले दागंमा घडेरी पनि किनेकी छन् ।त्तीबेला नै उनको जेठी छोरी बिरामी भइन्, उनले अस्पतालमा भर्ना गरिन् । छोरी बिरामी भएपछि उनीसंग भएको पैसा पनि सकियो । दागंको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो त्यहाँवाट कोहलपुर लिएर गइन् । त्यहाँ पनि उपचार सम्भव भएन । उनलाई क्यान्सर भएको पत्ता लाग्यो ।

 

प्रतिकृया दिनुहोस्