Friday, April 23

ओलि सरकारले गर्‍यो यस्तो निर्णय

August 25, 2020 444

सरकारले दैनिक पाँचसय जना सम्मलाई आफ्नै खर्चमा नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् । विदेशबाट आउने कुनैपनि व्यक्तिले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन् ।

यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् । यो सब भैरहदा नागरिक समाज के हेरी रहेको छ ? के नेपाल हामी सबैको हैन अफ्टेरो अवस्था मा सरकार काहा हरायो ? जुन बेला पनि आफ्नो मात्र फाइदा हेर्न मिल्छ ? यो सरकार उनिहरु ले नै पठाएको कर बाट चलेको हैन र ? भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्