Monday, August 2

एकाबिहानै आयो दुखद खबर, कोरोनाका कारण ३७ बर्षीय पुरुषको गयो ज्यान

August 26, 2020 430

नेपालगन्ज- कोरोनाका कारण बााकेमा थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा नेपालगन्ज उपमहानगरपालिका(१ निवासी ३७ बर्षीय पुरुष रहेका छन् ।

उनको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मंगलबार राति साढे १ बजे मृत्यु भएको हो । बाँकेमा हाल कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनेको सँख्या ६ सय ५४ पुगेको छ । त्यस्तै २ सय ३ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्