Tuesday, May 11

कोरोना देखिएर बाहिरै बसेकी १९ वर्षे युवतीलाई आफ्नै घरमा यस कारण बस्न दिए यि घरबेटीले (भिडियो हेर्नुहोस )

August 26, 2020 136

देशभरका विभिन्न स्थानमा चिकित्सक र कोरोना संक्रमितहरुलाई घिनलाग्दा ब्यबाहार भइरहेका बेला विराटनगर महानगरपालिका–३ का घरबेटी कृष्णकुमार सुवेदी र पत्नी राधा सुवेदीले संक्रमित युवतीलाई आफ्नै घरभित्र बस्ने ब्यबस्था मिलाएर भगवानको रुप देखाएका छन् । विराटनगर महानगरपालिका–३ मा भाडा बस्ने १९ वर्षीया युवतीमा दुई साताअघि कोरोना संक्रमण पुष्टि भयो। काठमाडौं घर भएकी उनी १४ वर्षीय भाइलाई साथमै राखेर उनी काठमाडौंमै बस्थिन्।

कोरोनाका कारण क्याम्पसको पढाइ बन्द भएपछि बाबु र आमा भएकै ठाउँमा विराटनगर आएकी युवतीलाई संक्रमण देखियो। सरकारले ब्यबस्था गरेको घर बाहिरको आइसोलेसन कक्षमा भन्दा घर भित्र नै सुरक्षीत हुने ठानेर युवतीलाई बाहिर नराख्न तथा बोलाएर आफ्नै घरको एउटा कोठामा राख्न आग्रह गरेपछि सुवेदी दम्पत्तीको उदार र साहासी मनको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्