Tuesday, May 11

भयाभह बन्दै कोरोना , एकाबिहानै चितवनमा थपिए ४० जना संक्रमित

August 26, 2020 127

चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षण एकै पटक ४० जनामा कोरोना देखिएको हो ।जसमध्ये ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन् ।

भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् ।त्यस्तै रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्