Sunday, July 25

क्यान्सरलाई जितेका नेपाल प्रहरीका डिएसपी बासुदेवको रोमान्चक प्रेम कहानी

August 27, 2020 399

काठमाडौ, भदौ १० । नेपाल प्रहरीका डिएसपी बासुदेव पाठकको जीवनमा ठूलो उतारचढावबिचको प्रेम प्रसंग निकै रोचक छ । हाल डिएसपी रहेका पाठकले पाख्रिन थरकी तामागंकी छोरी पूजाश्रीसँग प्रेम विबाह गरेका थिए ।

आँफु इस्पेक्टर रहेको बेला तत्कालिन डिआइजीकी छोरीलाई प्रेम प्रस्ताव राख्दै पाठकले पूजाश्रीसँग अन्तरजातीय प्रेम मागी विबाह गरे । त्यो पनि बाजा बजाएर ।

केही समयअघि क्यान्सरबाट ग्रसित भएर क्यान्सरलाई जितेका बासुदेवले उच्च मनोबलका साथ क्यान्सरलाई जितेर अहिले हाँसीखुशी जीवन बिताइरहेका छन् । बासुदेव र पत्नि पूजाश्री एक अन्तरवार्तामा यसरी खुलेका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो अन्त्रवार्ता

प्रतिकृया दिनुहोस्