Friday, July 30

पतिले ज्यादती गर्दै घरबाट निकालिएकी निशा फेरी समस्यामा, छोरा नै आफ्नै बाबुबाट असुरक्षित भएको लगाइन् आरोप

August 27, 2020 630

काठमाडौँ – पछिल्लो समय हामीले निरन्तर फलो गरिरहेका छौ यो घटना जुन निशा पौडेलको हो । आज पनि हामीले केहि सहयोग लिएर गएका छौ उनलाई यो लकडाउनमा सहयोग होस् भनेर र जीवनयापन गर्न पनि सहज होस् भनेर | यहि बखत हामीले फेरी अर्को उनलाई धम्कि मिलेको र विभिन्न कलबाट एक रात बिताउ पैसा दिन्छु भन्दै थ्रेट पनि आएकी बताएकी छिन | उनलाई छोरो पाउनु पर्दैन हामि संग हिडा एक रात भन्दै म्यासेज आएको र यसबारे पनि अदालतमा जाने बताएकी छिन । साथमा आफ्नो छोराको पनि सुरक्षा गर भन्दै सामाजिक संजालमा ठाडै धम्कि आएका कारणले अहिले छोरालाई आफुबाट टाढा राखेको पनि उनि बताउछिन ।

यो घटनाबारे सबैलाई पहिलेनै अबगत छ तर यो घटनामा पिडित देखिएकी निशाले भने अहिलेसम्म न्याय पाउन सकेकी छैनिन । विभिन्न थ्रेट आएको छ विभिन्न धम्कि आएको छ र त्रास बढ्दै गएको छ निशामाथि । पछिल्ला केही दिनमा भने निशा पौडेल गरेकी एक युवतीले आफूलाई श्रीमानले अलपत्र पारेर छोडेको र अर्कैस“ग बिहे गरि घर पनि बसाईसकेको भन्दै रुदै भिडियो हालिन जुन राखेको केही घण्टामै चर्चित बन्न पुग्यो । उनले भनेका कुराहरु स प्रमाणसहित कल रेकर्ड पनि सुनाईन बिस्तारै हामीले कुरा बुझदै जादा यो घटनाले अर्कै मोड लियो ।

प्रतिकृया दिनुहोस्