Wednesday, April 21

बि’रामीको निःशुल्क उपचारका क्रममा जुम्ला पुगेका डा. गोविन्द केसीलाई होटेल बाहिर निस्कन रो’क !

August 28, 2020 244

काठमाडौँ । डा. गोविन्द केसीलाई प्रहरीले होटेल बाहिर निस्कन रो क लगाएको छ । दुर्गम क्षेत्रका बिरामीहरूको निःशुल्क उ’पचारका क्रममा विभिन्न जिल्ला हुँदै जुम्ला पु’गेका डा. केसीलाई प्रहरीले रो’केको भिडियो सार्वजनिक भएको छ ।जुम्लास्थित होटेल रोयल गार्डेनबाट बाहिर नि’स्कँदै ग’र्दा दर्जनौँको सङ्ख्यामा उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टो’लीले गेटमै उनलाई रो’केको हो ।प्रहरीले रो’केपछि डा. केसीले मु’खले भनेर न’हुने भन्दै का’गज दे’खाउन भनेका छन् ।तपाईँहरूले मुखले भनेर हुँदैन डा. केसीले भनेका छन् कागज लिएर आउनुस् यो म’नपरीतन्त्र च’ल्दैन ।

अगाडी ब’ढ्दै गर्दा प्रहरीले बाटो छे’केपछि डा. केसीको प्रहरीसँग केही भ’नाभनसमेत भएको छ ।

प्रतिकृया दिनुहोस्