Friday, April 23

स्वस्तिमाले टेम्पो चालक भएर काम गर्दा भोगेको दुख पिडा समस्या सम्झदै यस्तो भनिन (भिडियो हेर्नुहोस)

August 28, 2020 118

स्वस्तिमा फुरुंग यसकारण पनि छिन् कि फिल्म खेल्न न पतिको अवरोध छ, न त परिवारको । फिल्म छान्ने पूर्ण अधिकार उनकै हुन्छ । अभिनेत्री स्वस्तिमा खड्कालाई एउटा चलचित्रको मुख्य भूमिकामा अभिनय गर्ने अफर आयो । चलचित्रको नाम थियो, बुलबुल । उनले आफूले निर्वाह गर्नुपर्ने क्यारेक्टरबारे सोधिन् । भूमिका थियो, काठमाडौंकी टेम्पो चालकको । बुलबुलकै हकमा पनि अनुबन्ध भएको धेरै समयपछि मात्र निश्चलले थाहा पाएका थिए । उनि भन्छिन्, “घरमा हामीबीच फिल्मको त्यति गफ हुन्न ।

भूमिका सुन्नेबित्तिकै उनी अचम्ममा परिन् । अभिनय क्षमता देखेर प्रस्ताव आयो कि जिस्क्याउने तरिकाबाट भन्नेमा अन्योलमा परिन् । अन्नतः साँचिकैको भन्ने थाहा पाएपछि प्रस्ताव स्विकारिन् । हुन त स्वस्तिमाले बुलबुल रिलिज अगावै हजार जुनीसम्मको सुटिङ भ्याएकी थिइन् । धेरै होइन, स्तरीय काम गर्नु छ उनलाई । कोहीसँग प्रतिस्पर्धा छैन, छ त केवल आफैँसँग । प्रचुर आत्मविश्वासले भरिएकी छिन स्वस्तिमा । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्