Tuesday, June 22

हिजो बढेको सुनको मूल्य आज ह्वात्तै घट्यो

August 28, 2020 4167

काठमाडौं । सुनको मूल्य आज ७ सय रुपैयाँले घटेको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेर र ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

 

प्रतिकृया दिनुहोस्