Tuesday, May 11

नेपालकी यि नर्समा देखियो २ पटक कोरोना, यस पटक पति र छोरामा पनि संक्रमण भएको पुष्टि

August 28, 2020 290

काठमाडौं । एउटै ब्यक्तिलाई दोस्रो पटक केरोनाको संक्रमण हुन्छ की हुँदैन ? एक पटक भएका ब्यक्तिमा कोरोना संक्रमण भएका खबरहरु बिरलै आइरहेको समयमा नेपालमा नै एक नर्सामा दोस्रो पटक कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डक कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहका अनुसार नारायणी अस्पतालको मेडिसिन विभागमा कार्यरत ३६ वर्षीया नर्समा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको हो । डा सिंहका अनुसार ति नर्स सहित उनका छोरा र पतिमा पनि संक्रमणको पुष्टि भएको हो ।

उनका १४ वर्षे छोरा र पति सहित उनीहरु सबैजना होम आइसोलेसनमा नै रहेको अस्पतालले जनाएको छ । वीरगञ्जमा यो भन्दा पहिले अर्की एक नर्सलाई दुई पटक कोरोना संक्रमण

प्रतिकृया दिनुहोस्