Saturday, July 31

तपाईं पत्रकारले चाकडीको भाषा बोल्न छोड्नुहोस लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन मिल्दैन: मुकेश काफ्ले

August 29, 2020 506

नेपाली न्युज:नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्र मुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरे को भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि ध मलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने क सरी मिल्छ ? तपाईजत्तिको एउटा यत्रो बरिष्ठ पत्रकारले यो चाकडीको भाषा बोल्न छोड्नुहोस न तथ्यमा जानुहोस अ-

ध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला। कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने ? तर,तपाईले ज सरी व्याख्या गरिरहनुभएको छ,मान्छे हेर्नुहोस कहिल्यै भग वान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हु नुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर रहेन । यो सोसल मिडिया भनेको प्रायोजित हो । अर्को समाचार :पोखरामा उपचाररत एक महिलाको कोरो

नाका कारण मृत्यु भएको छ कोरोना विशेष अस्पताल पो खरामा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएको भए को हो भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालि काकी ३२वर्षीया महिलाको आज विहान निधन भएको पो खरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो ।पोखरा- ११ की महिला भदौ ७गते अ स्पताल भर्ना भएकी उनको आज बिहान ८ बजे मृत्यु भए को हो ।यो सँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्