मृ’त्युअघि २ वर्षीय बालक ले आफ्नी आमालाइ हात ह’ल्ला’एर बाई बाई गरेको फोटो वर्षकै उ’त्कृ’ष्ट घो’षित।

August 30, 2020 167

काठमाडौं। फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल प’र्यटन बोर्डको सहकार्यमा भएको आइएमई –ग्लोबल– आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि न’भे’ष चित्रकारले जितेका छन् । चित्रकारले खिचेको हाइ’ड्रो’से’फा’लुस रोगका कारण ज्या’न गु’मा’एका रौतहट बरियारपुरका दुई वर्षीय ब’ज’रंगी मिश्रले आफ्नी आमालाई मृ`त्यु अघि हात हल्लाउँदै गरेको फोटो यो वर्षको उ’त्कृ’ष्ट फोटो घो’षित भएको छ । चित्रकारले यो उपा’धिबाट नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। उनले अन्य दुई वि’धामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पारेका छन् । तेस्तै केहि दिन यता बेलायतमा ६ महिने एक बालिका कोरोना संक्रमित भएको तस्बिरले दुनियाँ स्त’ब्ध बनाएको थियो । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्