Saturday, July 31

श्रीमानबाट सिकेको सीपलाई प्रयोग गरेर साइकल मर्मतको काम गर्दै महिला

August 31, 2020 144

पोखराको मुस्ताङचोकमा साइकल मर्मत गर्दै महिला । उहाँले श्रीमानबाट सिकेको सीपलाई प्रयोग गरेर बिगत पाँच वर्षदेखि साइकल मर्मतको सम्पूर्ण काम गर्दै आउनु भएको छ । तस्वीर – जमुना वर्षा शर्मा-रासस

प्रतिकृया दिनुहोस्