Wednesday, April 21

एकबिहानै आयो दु:खद खबर: एउटै परिवारका तीन बालबालिकाको ज्या’न गयो, पुरै जिल्ला शो’कमा !

September 1, 2020 62

कालिकोटमा पहिरो जाँदा १० जनाको ज्यान गएको छ । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरो जाँदा एकै परिवारका ४ सहित १० जनाको ज्यान गएको हो । हिजो दिउँसो नाग्ममा पहिरोले ३ वटा घर पुरिदा ३६ वर्षीय प्रयाग शाही सहित उनका छोराछोरीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा २ महिनाका छोरा सहित ८ वर्षीय छोरी हिमा तथा ५ वर्षीय छोरा निराजन शाही रहेका छन् । मृक्तक प्रयागको घर जिल्लाको शुभकालिका गाउँपालिकामा भए पनि नाग्ममा पसल सञ्चालन गर्दै आएका थिए ।यस्तै पहिरोमा परेर अन्य ३ जनाको ज्यान गएको छ । उनीहरु पनि एकै परिवारका हुन् । ज्यान गुमाउनेमा तिलागुफा गाउँपालिका १ का ३० वर्षीय टेकबहादुर दमाईका परिवार रहेका छन् । पहिरोमा परेर टेकबहादुर सहित श्रीमती छैली दमाई तथा ६ वर्षीय छोरा गजेन्द्र दमाईको समेत ज्यान गएको छ । यस्तै पहिरोमा परेर गाउँपालिका कै ३५ वर्षका मनवीर कटुवाल, सुर्खेतका आइती खड्का सहित अमृत थापाको ज्यान गएको छ ।

यो पनि, कारोनाको आशंकामा अन्य रोगका विरामीलाई पनि अस्पतालले उपचार गर्न नमान्दा अनाहकमै ज्यान गुमाउनेहरुको संख्या बढेको छ । वेड नभएको र चिकित्सक आइसोलेसनमा रहेको भन्दै विरामी आउँदा भर्ना नलिने क्रम बढेपछि अनाहकमा ज्यान गुमाउनेको संख्या बढेको छ । विरामीहरु एम्बुलेन्समा अस्पताल घुम्दा घुम्दै ज्यान गएका थुप्रै घटना भएका छन् । अस्पतालमै उपचारार्थ विरामीलाई पनि अर्को अस्पतालसंग समन्वय नगरी रेफर गर्दा पनि जोखिम बढेको छ । अस्पतालको यस्तो लापरवाहीले विरामीको ज्यान जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियुमा भएका बिरामीलाई समवन्य विना रेफर नगर्न आग्रह गरेको छ।समवन्य विना नै रिफर गरेर बिरामीलाई तलमाथि भएमा त्यसको जिम्मेवारी सोही अस्पतालले लिनुपर्ने चेतावनी समेत दिएको छ। आइसियुमा भएका बिरामीलाई कोभिड डेडिकेट अस्पतालमा रेफर गर्दा समवन्य नगरी वा स्वास्थ्यकर्मीलाई साथमा नराखी पठाइरहेको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

‘बिरामीलाई अस्पतालले रेफर गर्दा कोभिड डेडिकेटेड हस्पिटलसँग समन्वय नगरि रेफर गरेमा बिरामीको जिम्मा अस्पतालले नै लिनुपर्ने छ, डा। गौतमले भने, ‘ समन्वय नगरेको र स्वास्थ्यकर्मीको रेखदेख बिनै रेफर गर्दा बिरामीको मृत्यु हुन थालेको छ।’ कोभिड विशेष अस्पतालमा बेड खाली भए नभएको एकिन गरी र स्वास्थ्यकर्मी सल्लाह बमोजिम काम गर्नको लागि आग्रह गरे। त्यसैगरी, कोरोना व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था समबन्धित अस्पतालले नै गर्नुपर्ने मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च अस्पताललाई मन्त्रालयले भुक्तानी दिर्ने डा। गौतमले बताए। अस्पतालले क्वारेन्टाइनको व्यवस्था नगरेको भए स्वास्थ्यकर्मीले तुरुन्तै मन्त्रालयलाई खबर गर्न समेत अनुरोध गरे।आइसियुमा भएका बिरामीलाई कोभिड डेडिकेट अस्पतालमा रेफर गर्दा समवन्य नगरी वा स्वास्थ्यकर्मीलाई साथमा नराखी पठाइरहेको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए बताए ।। ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

 

प्रतिकृया दिनुहोस्