Wednesday, April 21

काठमाडौं उपत्यकामा फेरी एक हप्ता ‘लकडाउन’ थपिने सम्भावना

September 1, 2020 273

१६ भाद्र २०७७, मंगलवार काठमाडौं, कोरोना सं’क्रमण नि’यन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थ’पिएको नि’षेध (अत्यावश्यकबाहेक सबै ग’तिविधि ब’न्द) को अवधि अब एक दिन बाँकी छ अर्थात् भोलि बुधबार मध्यराति १२ बजे स’किँदै छ। तर उपत्यकामा कोरोना संक्रमण घ’ट्दो देखिन्न, दिनप्रतिदिन ब’ढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ (काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७) जना संक्रमित थपिएका छन्।

यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। ‘स’हजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मा’पदण्ड बे’वास्ता गर्न मिल्ने अवस्था छैन, क’डाइ अझै जा’री राख्न ज’रुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता नि’षेधको अ’वधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।

‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर स’मीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए। ‘सबैबाट रिपोर्ट आउँछन्, त्यसको समीक्षा गरिन्छ अनि एउटा निर्णय गरिन्छ,’ उनले भने, ‘तर अहिल्यै नि’षेधाज्ञा थपिन्छ थपिँदैन म भन्न सक्दिनँ।

प्रतिकृया दिनुहोस्