Friday, April 23

राहतको प्रतिक्षामा सुत्केरी आमाहरु

September 1, 2020 160

म्याग्दीको धौलागिरि गाउँपालिका–७ मराङका पहिरो पीडितहरुका लागि म्याग्दी समाज अमेरिका न्यूयोर्कले वितरण गर्न लागेको राहत रकमको प्रतिक्षा गर्दै नवरात शिशुका साथमा मराङका सुत्केरी आमाहरु । म्याग्दी समाज अमेरिका न्यूयोर्कले मराङका पहिरो पीडित, सुत्केरी र घाइतेहरुलाई मात्र नौलाख ३० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ ।तस्वीर , धु्रबसागर शर्मा, रासस

प्रतिकृया दिनुहोस्