कोरोना कहरका बिच हल्लायो भुकम्पले

September 1, 2020 233

धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भुकुम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको गएको हो ।

भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ। धुकम्प गएपछि सर्वसाधारण त्रसित बनेका थिए ।


 

प्रतिकृया दिनुहोस्