Wednesday, April 21

अत्याधुनिक हतियार र जे–२० लडाकु विमानसहित चीन सीमामा पस्यो

September 2, 2020 186

काठमाडौ । अत्याधुनिक हातहतियारसहित चीन सीमामा पसेको छ । भारतको रक्षा मन्त्रालयले सोमबार चीन बारेमा एउटा प्रेस नोट जारी गर्दै सीमा क्षेत्रमा चीन घुसेको जानकारी दिएको छ । भारतीय अधिकारीहरुका अनुसार चीनले फेरि यथास्थिति उल्लङ्घन गरेको हो । नोटका अनुसार २९ अगस्टको रात चिनियाँ सेनाले पूर्वी लद्दाखको भारतीय क्षेत्रमा घुसपैठ गर्ने प्रयास गरे भनिएको छ । भारतीय सेनाले चिनियाँ सैनिकहरूको यो प्रयास असफल बनाएको पनि समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ । एजेन्सीका अनुसार यसभन्दा पहिले चीनले लद्दाखको नजिकै जे–२० लडाकू विमान तैनाथ गरेको थियो ।

 

भारतीय सेनाले पेङगोङ सू तालको दक्षिणी किनारमा चिनियाँ सेनालाई रोकेको छ । भारतले भनेको छ, ‘हाम्रो सेना वार्ताको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि प्रतिबद्ध छ । तर हामी हाम्रो सिमाना कसरी जोगाउने भन्ने जान्दछौं । यस मुद्दालाई सुल्झाउन बिग्रेड कमाण्डर स्तरको वार्ता चुशुलमा भइरहेको छ ।’ गत १५ जुनमा चीन र भारतका सैनिकहरु बीच लद्दाखको गालवानमा तनाव हुँदा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

 

 

सरकारी अधिकारीहरूको उद्धृत गर्दै समाचार एजेन्सीले लेखेको छ, ‘चीनको पीपुल्स लिबरेशन आर्मी एयर फोर्स ९पीएलएएफ० ले होटान एयरबेसमा जे–२० लड़ाकू विमानहरू तैनाथ गरेको छ । यी लडाकुहरू २९–३० अगस्तको बीचको रात घटना हुनु भन्दा पहिले तैनाथ गरिएको थियो । होतान एयरबेस लद्दाखको नजिक छ । चीनले रणनीतिको एक हिस्साको रूपमा यो तैनाथी गरेको छ । फाइटर विमानहरू अझै उडान गर्दैछन् । १० सेप्टेम्बरमा भारतका सबै पाँचै राफेललाई वायुसेनामा भर्ती गरिनेछ ।

 

गालवानमा तनाव भएपछि लद्दाखमा विवादित क्षेत्रबाट सेना फिर्ता लिन भारत र चीनका सेनाका अधिकारीहरु बीच दुई पटक छलफल भएको छ । यी बैठकहरू चिनियाँ क्षेत्रको मोल्दोमा ३० जुन र ८ अगस्टमा भएको थियो तर कुनै खास समाधान प्राप्त भएन । दुई देशको सेना र कूटनीतिक तहका बीच धेरै चरणमा वार्ता भए पनि चीन फिङ्गर एरिया, देप्साङ्ग र पूर्वी लद्दाखको गोग्रा क्षेत्रबाट पछि हटेको छैन । चीनले बन्करहरू निर्माण गर्न र अन्य अस्थायी निर्माणहरू पनि सुरु गरेका छन् । News Source

 

सम्बन्धित खबरहरु
गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
बुधबार १७ भदौ, २०७७
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
बुधबार १७ भदौ, २०७७
कोरोनाबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु, श्रीमती, बाब, छोराछोरी संक्रमित
कोरोनाबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु, श्रीमती, बाब, छोराछोरी संक्रमित
बुधबार १७ भदौ, २०७७
कोरोना जस्तै नेपालमा यस्तो भाइरसको जोखिम बढ्दो छ
कोरोना जस्तै नेपालमा यस्तो भाइरसको जोखिम बढ्दो छ
बुधबार १७ भदौ, २०७७
निषेधाज्ञा फेरि एक हप्ता थप हुने : कस्तो हुनेछ मोडालिटी ?
निषेधाज्ञा फेरि एक हप्ता थप हुने : कस्तो हुनेछ मोडालिटी ?
बुधबार १७ भदौ, २०७७
बाबा रामदेव गोरु जोत्न आए
बाबा रामदेव गोरु जोत्न आए
बुधबार १७ भदौ, २०७७
नेकपामा फेरी धान्नै नसक्ने कम्पन
नेकपामा फेरी धान्नै नसक्ने कम्पन
बुधबार १७ भदौ, २०७७
मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी
मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी
बुधबार १७ भदौ, २०७७
बाग्लुङमा दलितलाई संस्कृत पढ्न दिदैनौँ भन्नेलाई तपाई के भन्नुहुन्छ ?
बाग्लुङमा दलितलाई संस्कृत पढ्न दिदैनौँ भन्नेलाई तपाई के भन्नुहुन्छ ?
बुधबार १७ भदौ, २०७७
सरकार म कोरोनाले मरे मरौला “तिमीलाई भात ख्वाउन” मल लिन लाईनमा छु
सरकार म कोरोनाले मरे मरौला “तिमीलाई भात ख्वाउन” मल लिन लाईनमा छु
बुधबार १७ भदौ, २०७७
अधिकांशको निर्णय घरैबाट परीक्षा : यी हुन् कलेजले ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ नियम
अधिकांशको निर्णय घरैबाट परीक्षा : यी हुन् कलेजले ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ नियम
बुधबार १७ भदौ, २०७७
रुपन्देहीमा २ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु
रुपन्देहीमा २ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु
बुधबार १७ भदौ, २०७७
चिकित्सकीय तर्क : गर्भवतीसँग शारीरिक सम्बन्ध राख्ने कुन समय उपयुक्त ?
चिकित्सकीय तर्क : गर्भवतीसँग शारीरिक सम्बन्ध राख्ने कुन समय उपयुक्त ?
बुधबार १७ भदौ, २०७७
यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का अनुबन्ध
यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का अनुबन्ध
बुधबार १७ भदौ, २०७७
थप २ जना कोरोना संक्रमितको मृत्यु
थप २ जना कोरोना संक्रमितको मृत्यु
बुधबार १७ भदौ, २०७७
चट्याङ लागेर एक जनाको मृत्यु, ५ जनाको घाईते
चट्याङ लागेर एक जनाको मृत्यु, ५ जनाको घाईते
बुधबार १७ भदौ, २०७७
कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु
कोरोना संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु
बुधबार १७ भदौ, २०७७
थप एक जना कोरोना संक्रमितको मृत्यु
थप एक जना कोरोना संक्रमितको मृत्यु
बुधबार १७ भदौ, २०७७
नेपालकै यो जिल्ला बन्यो कोरोना संक्रमणको ‘हट स्पट’
नेपालकै यो जिल्ला बन्यो कोरोना संक्रमणको ‘हट स्पट’
बुधबार १७ भदौ, २०७७
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु
बुधबार १७ भदौ, २०७७

 

 

प्रतिकृया दिनुहोस्