Monday, July 26

भारतमा एक नेपाली युवालाई गो’ली हा’नी ह’त्या…

September 2, 2020 235

काठमाडौँ – रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गो ली हा नेर ह ‘त्या गरिएको छ। ई शनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ व र्षीय दीनदयाल साहको गो ली हा नी ह त्या गरिएको हो।

सीमावर्ती भारत बिहार घो डाशहन था ना क्षेत्र अन्तर्गत लैन बंस वरिया गाउँ नजीकै पो खरी छे उमा क ञ्चटमा गो ली हा नी ह त्या गरि एको अ वस्थामा युव क साहको श व फेला परेको जि ल्ला प्रहरी प्रव क्ता भरत श्रेष्ठले जा नकारी दिए।

सुदुर समाज बाट लिएको समाचार :

श व परीक्षणको ला गि भारत वि हारको मो तीहा री अस्प तालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ । ह त्याको का रण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जना एको छ।

ई शनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी या दवका अनुसार सा हको पै साको ले नदेनको का रण ह त्या भएको हुन सक्छ। फाइल तस्बिर

 

प्रतिकृया दिनुहोस्