Monday, August 2

तुरुन्त हेर्नुहोस्: लद्दाखमा भारत-चीनबीच फेरि भिषण झ’डप, सीमा क्षेत्र अत्यन्तै तनावग्रस्त !! [भिडियो सहित]

September 2, 2020 667

भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झ”डप भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झ”डप भएको हो। चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आ’रोप लगाएको छ।

चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको दाबी छ। भारतीय सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्याङगोङ त्सो लेकमा चिनियाँ सैनिकको उत्तेजक व्यवहारलाई भारतीय सैनिकले रोकदिएको छ। भारतीय सेना संवादबाट शान्ति स्थापना गर्न चाहन्छ । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवादका विषयमा बिग्रेड कमान्डरस्तरमा बैठक बसिरहेको छ ।’ भारतले चिनियाँ सेनासँग झ’डप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।झ’ड’पमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

भारतीय सैनिकको वक्तव्य भारत सरकारको प्रेस इन्फरमेशन ब्यूरो (पिआइबी) को तर्फबाट जारी गरिएको हो। वक्तव्यमा भनिएको छ, ‘भारतीय सैनिकले पांगोङ्ग त्सो लेकमा चिनियाँ सैनिकको उक्साउने खालको गतिविधिलाई रोकेको छ । भारतीय सेना संवाद मार्फत शान्ति स्थापना गर्ने पक्षमा छ, र योसँगै आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ । विवाद समाधानका लागि ब्रिगेड कमाण्डर तहमा बैठक जारी छ ।’

यसअघि गत जुन १५ मा पनि भारतीय र चिनियाँ से’नाबीच हिं’सा’त्मक झ’डप भएको थियो भने त्यसबेला भारतर्फ २० सै’निकको मृ’त्यु भएको भारत सरकारले पुष्टि गरेको थियो । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवादका विषयमा बिग्रेड कमान्डरस्तरमा बैठक बसिरहेको छ ।’ भारतले चिनियाँ सेनासँग झ’डप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्