Friday, July 30

र’क्त’दान गरेका वडाध्यक्षलाई नै कोरोना देखिएपछि…

September 2, 2020 235

काठमाडौ । अरुको जिवन बचाउन भन्दै र’क्त’दान गरेका ब्यक्तिलाई नै कोरोना पुष्टि भएको छ । र’क्त’दान गरेर गरेर घर गएका नागाजुर्न नगरपालिका वडा नं। ६ का वडाध्यक्षलाई कोरोना पुष्टि भएको छ । वडाध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना भएसँगै उनको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा बस्न नगरपालिकाले नगरवासीलाई एक सुचना नै जारी गरेको छ ।

भदौ १६ गते (मंगलबार) र’क्त’दान कार्यक्रम आयोजना गरिएको र सोही कार्यक्रममा बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु गरेर ८० जनाले र’क्त’दान कार्यक्रममा सहभागीता भएको र सोही दिन आएको उनको पिसिआर परिक्षणको नतिजामा कोरोना पोजेटिभ भएको पाइएको नागार्जुन नगरपालिकाले जानकारी दिएको छ । अहिले नगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधिहरु पनि होम क्वारेन्टाइनमा बसेका नगरपालिकाले बताएको छ ।

प्रतिकृया दिनुहोस्