Wednesday, June 23

कोरोना संक्रमणबाट काठमाडौंमा १९ बर्षिय युवकको मृत्यु

September 2, 2020 344

काठमाडौं १७ भाद्र / कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा १९ बर्षिय युवकको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा युवकको मृत्यु भएको हो ।

सर्लाहीका १७ वर्षीय युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । आ त्म’ह त्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएका उनको ट्राभल हिस्ट्री अनुसार कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा ती युवक कोरोना पोजिटिभ भएको देखिएको छ ।

प्रतिकृया दिनुहोस्