Sunday, July 25

९४ वर्षको उमेरमा बल्ल पाए नागरिकता

September 3, 2020 198

भोजपुर नगरपालिका–२ हेलौछाका ९४ वर्षका स्थानीय बीरबहादुर तामाङलाई बुधबार नागरिकता हस्तान्तरण गर्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु भएका तामाङले अधिकारकर्मीको पहलमा नागरिकता पाउनुभएको हो । तस्बीर , युवराज विष्ट, रासस

प्रतिकृया दिनुहोस्