Friday, July 30

मल नपाएको गुनासो प्रहरीलाई सुनाउँदै कृषक

September 3, 2020 406

विराटनगर–८ शिवमन्दिर चोकस्थित कदमाहा कृषि सहकारी संस्थामा मल लिनका लागि बुधबार भिड लागेका कृषकहरुले मल नपाएको गुनासो प्रहरीलाई सुनाउँदै । विगत सात दिनदेखि बिहान १० बजे आउने तर खाली जानु पर्ने गुनासो व्यक्त गर्दछन् । तस्बीर , मनोज दाहाल, रासस

प्रतिकृया दिनुहोस्